८ बैशाख २०८१, शनिबार

Tag: एलिजाबेथका पति

बेलायतकी महारानी एलिजाबेथका पति राजकुमार फिलिपको निधन

काठमाडाैं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बेलायतको बकिङ्घम राजदरबारले शुक्रबार विज्ञप्ति जारी गर्दै राजकुमार फिलिपको निधन भएको घोषणा गरेको हो । बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गहिरो दुखका