७ बैशाख २०८१, शुक्रबार

Tag: एयर डायनेष्टिक

धौलागिरी हिमालमा १५ वर्षअघि हराएको हेलिकप्टरको अवशेष फेला

काठमाडौँ । हिमाल सफा गर्ने क्रममा दुईवटा शव र हेलिकप्टरको अवशेष फेला परेको छ । सफा हिमाल अभियान अन्तर्गत बुधबार धवलागिरि आधार शिविरदेखि २०० मिटर दक्षिणतर्फ हिमाल आरोहणका लागि प्रयोग हुने उपकरणसहित दुई मानव अवशेष फेला परेको सैनिक जनसम्पर्क तथा