६ बैशाख २०८१, बिहिबार

Tag: एमोनियम नाइट्रेट

के हो रासायनिक पदार्थ एमोनियम नाइट्रेट ?

काठमाडौँ, २१ साउन । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी १०० भन्दा बढीको ज्यान गएको छ । करिब २ हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा