१३ बैशाख २०८१, बिहिबार

Tag: एमिकस क्युरी

नेपाल-भारत विद्युत् व्यापार सम्झौताविरुद्ध सर्वोच्चले माग्यो ‘एमिकस क्युरी’

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल–भारत विद्युत् व्यापार सम्झौताविरुद्धको रिटमा एमिकस क्युरी बनाउने निर्णय गरेको छ । सर्वोच्चले भारतसँगको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौताका सम्बन्धमा परेको रिटमा एमीकस क्युरीको माग गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायद्वारा दायर रिटमा