११ बैशाख २०८१, मंगलबार

Tag: एमाले सचिव

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानको लागि उनी र उनका छोराविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको