११ बैशाख २०८१, मंगलबार

Tag: एमाले मौन

प्रदेश सरकारबाट बाहिरिने विषयमा एमाले मौन

काठमाडौँ । नेकपा (एमाले) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । यद्यपि प्रदेश सरकारबाट बाहिरिने बारेमा एमाले मौन बसेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले