१३ बैशाख २०८१, बिहिबार

Tag: एमाले मुख्यालय

आजदेखि विधिवत् रुपमा एमालेको पार्टी मुख्यालय थापाथलीमा

काठमाडौँ । नेकपा (एमाले)को पार्टी मुख्यालय आजदेखि औपचारिक रुपमा थापाथालीबाट सञ्चालन भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय भवनको आज उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालन भएको हो । यसअघि यही वैशाख १