१३ बैशाख २०८१, बिहिबार

Tag: एमाले तटस्थ

चोलेन्द्रको राजीनामा बारेमा एमाले तटस्थ रहने ओलीको संकेत

बिराटनगर । बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको चर्चा चल्दा राजनीतिक दलहरू किन बोलेनन् ? भनेर सर्वत्र आलोचना भईरहेको बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसबारेमा मुख खोलेका छन् । अध्यक्ष ओलीले अदालतभित्र भइरहेको दाउपेचमा आफूहरु