१३ बैशाख २०८१, बिहिबार

Tag: एमाले झापा अध्यक्ष

एमाले झापा अध्यक्ष कार्कीको घर अगाडी भएको शंकास्पद वस्तु बम नभएको पुष्टि

झापा । नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको घर अगाडि आज बिहान फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । नेपाली सेनाको चारआलीस्थित बम डिस्पोजल टोलीले घटनास्थलमै आएर जाँचगरेपछि कुकरभित्र विष्फोटक पदार्थ नभएको पुष्टि भएको इलाका प्रहरी कार्यालय