८ बैशाख २०८१, शनिबार

Tag: एमाले केन्द्रीय सचिव

एमाले सचिवमा यामलाल कँडेलको उम्मेदवारी घोषणा

सुर्खेत । नेकपा एमालेका नेता यामलाल कँडेलले केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । नेता कँडेलले केन्द्रीय पदाधिकारीमा कर्णालीले पनि प्रतिनिधि पाउनुपर्ने धारणा राख्दै सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कँडेल कर्णाली प्रदेशसभा सदस्यसमेत हुन् । कँडेलले व्यक्तिको चाहनाभन्दा