६ बैशाख २०८१, बिहिबार

Tag: एमाले कालीकोट

एमाले कालीकोट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी

कालिकोट । नेकपा एमाले कालिकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । नवौं जिल्ला अधिवेशनको शुक्रबार अन्तिम मतगणनामा अनुसार निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले २९७