१३ बैशाख २०८१, बिहिबार

Tag: एमाले कार्यदल

एमाले कार्यदलमा भएको सहमति अनुमोदन गर्न स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको विवाद समाधान गरी पार्टी एकताको लागि गठित १० सदस्यीय कार्यदलले गरेको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए