४ बैशाख २०८१, मंगलबार

Tag: एमालेसँग आउनुस्

संसदबाटै बालेनलाई योगेशको आग्रह : फोहोर उठाउन सरकारको हुती छैन, एमालेसँग आउनुस्

काठमाडौँ । पूर्वमन्त्री समेत रहेका नेकपा (एमाले) का सचिव योगेश भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई एमालेमा आउन आग्रह गरेका छन् । आज आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बैठकमा बोल्दै सांसद भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापन गर्न वर्तमान सरकारको योजना