१३ बैशाख २०८१, बिहिबार

Tag: एमालेले बहुमत ल्याउने

मतदान गरेपछि ओलीले भने – एमालेले बहुमत ल्याउने अपेक्षा गरेको छु

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेले बहुमत ल्याउने आफूले अपेक्षा गरेको बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गरेपछि अध्यक्ष ओलीले एमालेको बहुमत सरकार बन्ने बताएका