८ बैशाख २०८१, शनिबार

Tag: एमालेले बनायो रणनीति

बजेटको भण्डाफोर गर्दै संसदमा खरो भएर उत्रिन एमालेले बनायो रणनीति

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको बजेटको भण्डाफोर गर्न रणनीति तय गरेको छ । आर्थिक वर्ष २०७९/८० का लागि गठबन्धन सरकारले ल्याएको बजेटबारे गहनतम छलफल गर्न एमालेको नयाँवानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको