१३ बैशाख २०८१, बिहिबार

Tag: एमालेले नजितेमा

एमालेले नजितेमा देश झन् बर्बादीतर्फ जाने अध्यक्ष ओलीको तर्क

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले नजितेमा देश झन् बर्बादीतर्फ जाने तर्क गरेका छन् । आफ्नो गृहजिल्ला झापामा रहेका एमाले अध्यक्ष ओलीले विर्तामोडमा शुक्रबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेटघाट