७ बैशाख २०८१, शुक्रबार

Tag: एमालेलाई लखेट्नेछ

माओत्सेतुङ र चेङ्काइसेकको जस्तै गठबन्धनले एमालेलाई लखेट्नेछ : डा. सुनिल शर्मा

मोरङ । मोरङको ३ नम्बर निर्वाचन क्षेत्रको संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले गठबन्धनले विपक्षी दल नेकपा एमालेलाई लखेट्ने बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा