१३ बैशाख २०८१, बिहिबार

Tag: एमालेलाई राष्ट्रपति

प्रचण्ड र नेम्वाङबीच भेटवार्ता : प्रचण्ड प्रधानमन्त्री र एमालेलाई राष्ट्रपति

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ । आज मंगलबार बिहान खुमलटार पुगेर एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई भेटेका हुन् । नेम्वाङले प्रचण्डलाई भेटेर