८ बैशाख २०८१, शनिबार

Tag: एमालेलाई चौतर्फी प्रहार भयो

देशलाई समृद्ध बनाउन खोज्दा एमालेलाई चौतर्फी प्रहार भयो : अध्यक्ष ओली

भक्तपुर । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चौतर्फी प्रहार भएको बताएका छन् । भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको नेपाल बुद्धिजीवी परिषद्को केन्द्रीय समितिको बैठकमा उनले देशको पक्षमा राम्रो गर्न खोज्दा सबै तिरबाट एमालेमाथि प्रहार