६ बैशाख २०८१, बिहिबार

Tag: एमालेमा प्रवेश

रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह एमालेमा प्रवेश

काठमाडौँ । रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् । उनले रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी