७ बैशाख २०८१, शुक्रबार

Tag: एमालेभित्र भएको अन्तर्घात

एमालेभित्र स्थानीय निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न कार्यदल गठन

काठमाडौँ । नेकपा (एमाले) ले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी विरोधी गतिविधि गर्ने आफ्ना नेता कार्यकर्तामाथि छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । समितिको सदस्यमा पार्टीका सङ्गठन विभाग प्रमुख खगराज