१२ बैशाख २०८१, बुधबार

Tag: एमालेबाट विद्रोह

नेपालले भने- कम्युनिष्ट आन्दोलनको निरन्तरताका लागि एमालेबाट विद्रोह गरे

कर्णाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले कम्युनिष्ट आन्दोलनबाट पतन भएका कारण आफूहरुले विद्रोह गरेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन सुर्खेतद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले एमाले विकृति, विसङ्गति, व्यक्तिवाद र गुटबन्दीमा लिप्त भएकाले आन्दोलन