६ बैशाख २०८१, बिहिबार

Tag: एमालेबाट निष्काशित

अन्तत: कर्णालीका ३ सांसद एमालेबाट निष्काशित, ज्वालालाई कारवाही गर्न केन्द्रलाई पत्र पठाउने

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको आज बसेको वैठकले पार्टीका ह्वीप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेर माओवादी नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारको पक्षमा मतदान गर्ने ३ जना सांसदलाई पार्टीबाट निष्काशित गरेको छ । पार्टीका सांसदहरु नन्दसिंह बुढा, अम्मरबहादुर थापा