६ बैशाख २०८१, बिहिबार

Tag: एमालेद्वारा स्वागत

मंसिर ४ गते चुनाव गर्ने सरकारको निर्णयको एमालेद्वारा स्वागत

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन् । आज बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले