६ बैशाख २०८१, बिहिबार

Tag: एमालेद्वारा उजुरी

आचारसंहिता उल्लंघनमा सञ्चारमन्त्री कार्कीविरुद्ध एमालेद्वारा उजुरी

सुनसरी । नेपाली कांग्रेसका नेता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध उजुरी परेको छ । सुनसरी-४ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेदवारसमेत रहेका कार्कीले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीले उजुरी दिएको हो । एमालेले मुख्य