६ बैशाख २०८१, बिहिबार

Tag: एमालेको ह्वीप जारी

मुख्यमन्त्री राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । प्रदेश १ को प्रदेशसभा बैठक सुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ । बैठक सुरू हुनुअघि