१३ बैशाख २०८१, बिहिबार

Tag: एमालेको प्यानल नै विजयी

ताप्लेजुङको मेरिङदेन-६ मा एमालेको प्यानल नै विजयी

फुङ्लिङ । स्थानीय तह निर्वाचनमा ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ । नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको हो । एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार तम्मबाहाम्फले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित