१३ बैशाख २०८१, बिहिबार

Tag: एमालेको ठहर

सर्वोच्च अदालतको फैसला संविधानको भावना विपरित भएको एमालेको ठहर

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा बोलाएको स्थायी कमिटी बैठक भर्खर सकिएको हो । आज बसेको एमाले स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला संविधानको भावनाविपरित भएको ठहर गरेको