७ बैशाख २०८१, शुक्रबार

Tag: एमालेको चेतावनी

बुटवलबाट राजधानी नसार्न कांग्रेस र एमालेको चेतावनी

रुपन्देही । संरचना निर्माण नहुँदै बुटवलबाट राजधानी नसार्न रुपन्देहीका राजनीतिक दलहरूले आग्रह गरेका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) रुपन्देहीले आज छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर दाङमा कुनै संरचना निर्माण नभएका कारण हतारमा राजधानी नसार्न चेतावनी दिएका छन् । पूर्वाधार