७ बैशाख २०८१, शुक्रबार

Tag: एमालेको चुनावी सभा

प्रचण्डको गृहजिल्ला चितवनमा आज एमालेको चुनावी सभा, ओलीले सम्बोधन गर्दै

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज चितवनको चुनावी सभालाई सम्बोधन गर्दै छन् । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन जान लागेका हुन् । एमाले अध्यक्ष ओली बिहान ११