१२ बैशाख २०८१, बुधबार

Tag: एमालेको असहमति

बजेट वितरणमुखी भएको भन्दै बागमती सरकारले ल्याएको बजेटमा एमालेको असहमति

बागमती । नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट वितरणमुखी भएको जनाएको छ । संसदीय दलले बजेट वितरणका लागि सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँगको राजनीतिक सहमतिको उल्लङ्घन गरेकाले संसदीयरुपमा प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ