१३ बैशाख २०८१, बिहिबार

Tag: एमालेको अवरोध

एमालेको अवरोधपछि संसदको बैठक भोलिसम्मको लागि स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधपछि संसदको बैठक भोलिसम्मको लागि स्थगित भएको छ । एमालेले नाराबाजी गरेर संसद अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले संसदको बैठक भोलि दिउँसो १ बजेसम्मको लागि स्थगित गरेका हुन् । आज बसेको