७ बैशाख २०८१, शुक्रबार

Tag: एमालेका ३ जना सांसद

कर्णाली प्रदेशमा पनि एमालेका ३ जना सांसदले रोजे नेकपा (एस)

सुर्खेत । कर्णाली प्रदेशका नेकपा (एमाले) बाट निर्वाचित ३ जना सांसदले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरु प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एस) पार्टीमा सनाखत गरेका हुन् । नेकपा एमाले छाडेर नेकपा (एस)