७ बैशाख २०८१, शुक्रबार

Tag: एमालेकाे तयारी

राष्ट्रपतिकी पुत्री उषाकिरणलाई काठमाडौँ-२ बाट चुनावमा उठाउने एमालेकाे तयारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रपति विद्यादेवी भण्डारीकी पुत्री उषाकिरण भण्डारीलाई काठमाडौँको निर्वाचन क्षेत्र नम्वर २ बाट आसन्न निर्वाचनमा उठाउने तयारी गरेको छ । एमालेका तत्कालिन महासचीव स्व. मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीकी जेठी छोरी उषाकिरणलाई