७ बैशाख २०८१, शुक्रबार

Tag: एमसीसी पारित

एमसीसी पारित भएपछि देश दुर्घटनाबाट बचेको छ, म धेरै खुसी छु : अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पारित भएकोमा खुसी लागेको दावी गरेका छन् । सोमबार खुमलटारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी पारित भएपछि देश दुर्घटनाबाट बचेको समेत बताए । उनले भने, “यो पारित भएपछि