७ बैशाख २०८१, शुक्रबार

Tag: एमसीसी टेबल

सरकारले संसद्मा एमसीसी टेबल गरेकोमा जनमोर्चाको असहमति

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले मिलेनियम च्यालेन्ज कर्पाेरशन (एमसिसी) लाई संसद्मा टेबल गर्ने विषयमा आफ्नो दलको सहमति नभएको जनाएको छ । सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी पाँच दलीय गठबन्धनमा उक्त प्रस्तावबारे सहमति