११ बैशाख २०८१, मंगलबार

Tag: एमसीसीको व्याख्यात्मक

एमसीसीको व्याख्यात्मक टिप्पणीको ड्राफ्ट बनाएका बन्दीले पाए मन्त्री पद उपहार

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को व्याख्यात्मक टिप्पणीको ड्राफ्ट बनाएका गोविन्द बन्दीका रूपमा परिचित गोविन्द प्रसाद शर्मा (कोइराला) लाई प्रधानमन्त्री शेरबहादुर देउवाले कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाले नेकपा (एकीकृत समाजवादी)