१३ बैशाख २०८१, बिहिबार

Tag: एमबिबीएस पढाउने

थुलुङ दूधकोसीका अध्यक्ष राईले आफ्नै लगानीमा एमबिबीएस पढाउने

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबिबीएस पढाउने भएका छन् । उनले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबीएस पढाउने निर्णय गरेका छन् । स्थानीय तहको निर्वाचनमा थुलुङ दूधकोशीबाट