१३ बैशाख २०८१, बिहिबार

Tag: एमनेस्टी इन्टरनेशनल

मानव अधिकार उलङ्घनका घटनाप्रति एमनेस्टी चिन्तित

काठमाडौँ । सन् २०२० मा मानवअधिकार उलङ्घनका घटना बढेकोप्रति एमनेस्टी इन्टरनेशनलले चिन्ता व्यक्त गरेको छ । सन् २०२० मा मानवअधिकारका घटनासम्बन्धी आज वार्षिक प्रतिवेदन सार्वजनिक प्रतिवेदनमा सरकारले मानवअधिकार हनन्का घटनाका दोषीलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन नसकेको उल्लेख गरिएको छ ।