११ बैशाख २०८१, मंगलबार

Tag: एमडिएमएस लागू

एमडिएमएस लागू नगर्न प्रधानमन्त्रीको निर्देशनपछि भन्सार नभएका मोबाइल बन्द नहुने

काठमाडौँ । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को पूर्ण कार्यान्वयन तत्कालका लागि स्थगित गरेको छ । विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलको व्यवस्थाबारे अन्योल भएपछि तत्कालका लागि उक्त सिस्टमको कार्यान्वयन स्थगित गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज