१२ बैशाख २०८१, बुधबार

Tag: एन-९५ मास्क

के हो यो एन-९५ मास्क ?

के हो यो एन-९५ मास्क ? अहिले विश्व कोरोना भाइरस (कोभिड-१९) को महामारीवाट भयभित छ । कोरोना भाइरसबाट बच्न कुन मास्क किन्ने ? यो प्रश्न धेरै व्यक्तिको दिमागमा चल्ने गर्छ । हार्टकेयर फाउन्डेशन अफ इण्डियाका अध्यक्ष डा. के के अग्रवालका