११ बैशाख २०८१, मंगलबार

Tag: एन्फाको नयाँ अध्यक्ष

एन्फाको नयाँ अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) नयाँ अध्यक्ष पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । आज सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् । नेम्वाङले ४५ मत प्राप्त गरे भने शेर्पाले ३९ मत पाएका छन्