८ बैशाख २०८१, शनिबार

Tag: एन्टीबायोटिक पर्व

आज साउने संक्रान्ति, एन्टीबायोटिक पर्व लुतो फाल्ने दिन

ज्योतिषशास्त्रको निरयणपद्धति अनुसार साउने संक्रान्तिदेखि सूर्यको दक्षिणायनगति प्रारम्भ हुन्छ । सूर्यको दक्षिणायनगति प्रारम्भ भएपछि पृथ्वीको उत्तरी गोलार्द्धमा सूर्यको किरण तेर्सो पर्दछ । सूर्यको किरण तेर्सो परे पछि पृथ्वीको उत्तरी गोलार्द्धमा दिन छोटो हुँदै जान्छ । भूमिको उष्णता पनि घट्दै जान्छ