४ बैशाख २०८१, मंगलबार

Tag: एनटी फाइबर

नेपाल टेलिकमद्वारा कर्णालीको जुम्ला र कालिकोटमा एनटी फाइबर सेवा शुभारम्भ

काठमाडौँ । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ । गत जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको शुभारम्भ गरिएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी जानकारी दिए ।