७ बैशाख २०८१, शुक्रबार

Tag: एनआरएनएको भूमिका

नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम रहेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) को अहम भूमिका हुने बताएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा एनआरएनएका प्रतिनिधिसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको साहित्यिक, सांस्कृतिक र प्राकृतिक विविधतालाई विश्वमाझ चिनाउन अपिल गर्रे । आदिकवि भानुभक्त आचार्यको जन्म