७ बैशाख २०८१, शुक्रबार

Tag: एनआई सी एशिया बैंक

एनआई सी एशिया बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । एनआई सी एशिया बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा आज शुक्रबारका दिन काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रा.लि. (आरोग्यहल) मा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित