१२ बैशाख २०८१, बुधबार

Tag: एण्टिवायोटिक

एण्टिवायोटिकको अत्यधिक प्रयोगले शरीरमा हुनसक्छ यत्तिसम्म नकारात्मक असर

एण्टिवायोटिक मेडिसिनलाई एण्टि ब्यक्टिरियल मेडिसिन भन्ने गर्दछन् । यसको खास काम भनेको शरिरमा भएको व्हाइट सेल्स जीवाणुलाई समाप्त पार्न सकिरहेका हुदैनन् । त्यस्तो अवस्थामा एण्टिवायोटिक औषधिको माध्यमबाट प्रतिरोधी जीवाणु शरीरमा पठाएर संक्रमण गर्ने खालका ब्याक्टेरियालाई समाप्त पार्ने काम गर्दछ ।