१३ बैशाख २०८१, बिहिबार

Tag: एडीबी

एडीबी र सरकारबीच ४० अर्ब ५८ करोडको ऋण सम्झौता

मंसीर २४, काठमाडौं । नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ४० अर्ब ५८ करोड रूपैयाँको ऋण सम्झौता भएको छ। पोखरा-मुग्लिङ सडकको स्तरोन्नति, बागमती नदीको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा