७ बैशाख २०८१, शुक्रबार

Tag: एचआइभी

दुव्र्यसनसहित एचआइभी घटाउन अभियान

बलेवा । लागुपदार्थ सेवनगर्नेहरूबाट एचआइभी सङ्क्रमण बढ्न थालेकामा यहाँ चिन्ता व्यक्त गर्न थालिएको छ । सुई साटासाट गर्नेबाट एचआइभी बढेको आशङ्कामा त्यसको न्यूनीकरणका लागि सरोकार निकायले अभियान पनि थालेका छन् । बागलुङमै पनि त्यस्ता युवाको सङ्ख्या बढिरहेकाले पहिलो चरणमा सुरक्षित