१२ बैशाख २०८१, बुधबार

Tag: एक हप्ता हिँडेर

गोरखाको चुमनुब्रीमा एक हप्ता हिँडेर मतदान केन्द्र पुगे कर्मचारी

गोरखा । प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका दुई सय २२ मतदानस्थल र तीन सय १७ वटै